Timro Aakhama Gajal Lyrics in Hindi & English-: This Nepali song lyrics written by Nima Raya (Subash) and song sung by Nima Raya & Benisha Poudel while music given by Nima Raya (Subash) in Timro Aakhama Gajal song.
Timro Aakhama Gajal Lyrics in Hindi
तिम्रो आँखैमा गाजल क्या राम्रो
तिम्रो ओठमै लाली क्या राम्रो
तिमीले पाहुमा पाउजु लगाउँदा
झन् देखिन्छौ नी क्या राम्रो
तिम्रो आँखैमा गाजल क्या राम्रो
तिम्रो ओठमै लाली क्या राम्रो
तिमीले पाहुमा पाउजु लगाउँदा
झन् देखिन्छौ नी क्या राम्रो
यो नजरमा नजर मिलाई, मेरो मनलाई बुझन
मायामा हराउ हामी, मायामै रमाउन
यो नजरमा नजर मिलाई, मेरो मनलाई बुझन
मायामा हराउ हामी, मायामै रमाउन
माया त गर्छु तिमीलाई तर मन किन डराउँछ
छिन भरको खुशी बनी आँसु बनेर जान्छ
मन रुन्छ छाती पोल्छ अनेक कुराले सताउ छ
यो नजरमा नजर मिलाई, मेरो मनलाई बुझन
माया गरेर सधैं, मायामै रमाउन
तिम्रो रूप हेरी हेरी पर्छु म दंग
तल देखि माथि सम्म मिलेको बदन
36-24 perfect तिम्रो body
perfect तिम्रो body मा चर्छ जवानी
चञ्चले बैंसले मातिएको बानी
सम्हालेर राख नत्र खेर जाला अनि
मेरो पनि मनले तिम्लाई साँचो माया गर्छ
तिमी सँग बाँधिएर बोल्न मन लाग्छ
हाँसी हाँसी तिमी सँग खेलमा मन लाग्छ
मनका सारा कुराहरु गर्न मन लाग्छ
पहिलो हो यो मेरो माया, अन्तिम पनी तिमी
यो मनले बुझेको छ त्यो मनको खुशी
मेरो आँखैमा गाजल क्या राम्रो
मेरो ओठमै लाली क्या राम्रो
मैले पाहुमा पाउजु लगाउँदा
झन् देखिन्छु र क्या राम्री
मेरो आँखैमा गाजल क्या राम्रो
मेरो ओठमै लाली क्या राम्रो
मैले पाहुमा पाउजु लगाउँदा
झन् देखिन्छु र क्या राम्री
हे बाहिर जस्तो देखिए पनि भित्र त्यस्तो छैन
मेरो माया तिम्रो लागि कमी हुने हइन
सझाएर मन भित्र तिमीलाई म राख्छु
तिम्रो खुशी सँग सँगै आफू पनि हाँस्छु
हाँसेर तिम्रो दुःखहरु भुलाई दिन्छु
तिमी पनि भन मलाई कति माया गर्छौ
जति मैले गर्छु त्यतिकै तिमीले गर्छेउ
यो मनलाई पुग्ने माया तिमीले दिन सक्छेउ
यो नजरमा नजर मिलाई, मेरो मनलाई बुझन
मायामा हराउ हामी, मायामै रमाउन
यो नजरमा नजर मिलाई, मेरो मनलाई बुझन
मायामा हराउ हामी, मायामै रमाउन
माया त गर्छु तिमीलाई तर मन किन डराउँछ
छिन भरको खुशी बनी आँसु बनेर जान्छ
मन रुन्छ छाती पोल्छ अनेक कुराले सताउ छ
यो नजरमा नजर मिलाई, मेरो मनलाई बुझन
मायामा हराउ हामी, मायामै रमाउनMilai
तिम्रो आँखैमा गाजल क्या राम्रो
तिम्रो ओठमै लाली क्या राम्रो
तिमीले पाहुमा पाउजु लगाउँदा
झन् देखिन्छौ नी क्या राम्रो
तिम्रो आँखैमा गाजल क्या राम्रो
तिम्रो ओठमै लाली क्या राम्रो
तिमीले पाहुमा पाउजु लगाउँदा
झन् देखिन्छौ नी क्या राम्रो
यो नजरमा नजर मिलाई, मेरो मनलाई बुझन
मायामा हराउ हामी, मायामै रमाउन
यो नजरमा नजर मिलाई, मेरो मनलाई बुझन
मायामा हराउ हामी, मायामै रमाउन
माया त गर्छु तिमीलाई तर मन किन डराउँछ
छिन भरको खुशी बनी आँसु बनेर जान्छ
मन रुन्छ छाती पोल्छ अनेक कुराले सताउ छ
यो नजरमा नजर मिलाई, मेरो मनलाई बुझन
माया गरेर सधैं, मायामै रमाउन
तिम्रो रूप हेरी हेरी पर्छु म दंग
तल देखि माथि सम्म मिलेको बदन
36-24 perfect तिम्रो body
perfect तिम्रो body मा चर्छ जवानी
चञ्चले बैंसले मातिएको बानी
सम्हालेर राख नत्र खेर जाला अनि
मेरो पनि मनले तिम्लाई साँचो माया गर्छ
तिमी सँग बाँधिएर बोल्न मन लाग्छ
हाँसी हाँसी तिमी सँग खेलमा मन लाग्छ
मनका सारा कुराहरु गर्न मन लाग्छ
पहिलो हो यो मेरो माया, अन्तिम पनी तिमी
यो मनले बुझेको छ त्यो मनको खुशी
मेरो आँखैमा गाजल क्या राम्रो
मेरो ओठमै लाली क्या राम्रो
मैले पाहुमा पाउजु लगाउँदा
झन् देखिन्छु र क्या राम्री
मेरो आँखैमा गाजल क्या राम्रो
मेरो ओठमै लाली क्या राम्रो
मैले पाहुमा पाउजु लगाउँदा
झन् देखिन्छु र क्या राम्री
हे बाहिर जस्तो देखिए पनि भित्र त्यस्तो छैन
मेरो माया तिम्रो लागि कमी हुने हइन
सझाएर मन भित्र तिमीलाई म राख्छु
तिम्रो खुशी सँग सँगै आफू पनि हाँस्छु
हाँसेर तिम्रो दुःखहरु भुलाई दिन्छु
तिमी पनि भन मलाई कति माया गर्छौ
जति मैले गर्छु त्यतिकै तिमीले गर्छेउ
यो मनलाई पुग्ने माया तिमीले दिन सक्छेउ
यो नजरमा नजर मिलाई, मेरो मनलाई बुझन
मायामा हराउ हामी, मायामै रमाउन
यो नजरमा नजर मिलाई, मेरो मनलाई बुझन
मायामा हराउ हामी, मायामै रमाउन
माया त गर्छु तिमीलाई तर मन किन डराउँछ
छिन भरको खुशी बनी आँसु बनेर जान्छ
मन रुन्छ छाती पोल्छ अनेक कुराले सताउ छ
यो नजरमा नजर मिलाई, मेरो मनलाई बुझन
मायामा हराउ हामी, मायामै रमाउन
Timro Aakhama Gajal Song Details
Song |
Timro Aakhama Gajal |
Lyrics |
Nima
Raya (Subash) |
Music |
Nima
Raya (Subash) |
Singer |
Nima
Raya & Benisha Poudel |
0 Comments